एकजना मानिसको दुईवटा मुहार थियो । टाउको यस्तो थियो कि अगाडीको भागमा पनि अनुहार र पछाडीको भागमा पनि अनुहार नै थियो ।

ती व्यक्ति बेलायती नागरिक एडवर्ड मोर्दकै हुन् जसको टाउकोको मुहार एउटा सुत्दा अर्को उठ्ने गर्दथ्यो । उनको जन्मजात नै दुई अनुहार थियो । मोर्दकैको पछिल्लो अनुहारले हाँस्ने मात्र गर्छ अरु कुनै प्रतिक्रिया दिने गर्दैनथ्यो ।मोर्दकै को दुई अनुहार देखेर मानिसहरुले राक्षस भने ।

उनलाई डाक्टरहरुले पनि टाउको छुट्टाउने भने पनि अपरेसन गर्ने चुनौती मोल्न चाहेनन् । अनुहारको कारण उनी निकै चिन्तित थिए । जसका कारण २३ वर्षको उमेरमा नै आत्महत्या गरे । उनी अल्पआयुमा मरेपनि उनको अनुहारको झझल्को आइरहने मानिसहरुले बताइरहेका छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार