सार्वजनिक बसमा सवार महिला यात्रुलाई दुर्व्यवहार गरेको अभियोगमा ललितपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बा।२ ख ९३२४ नम्बरका बस चालक उदयपुर कटारी घर भएका भक्तपुर सानोठिमी बस्ने २५ वर्षीय मिलन दाहाल छन् ।

बसमा लगनखेलबाट न्युरोडतर्फ एक्लो यात्रु भई जाँदै गरेकी महिलालाई दाहालले बसभित्रै उनको मोबाइल नियन्त्रणमा लिई अभद्र व्यवहार गरेको प्रहरीको भनाइ छ । दाहाललाई ढल्कुबाट पक्राउ गरिएको हो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार