मलेसिया सरकारले अबैधानिक कामदारलाई दिएको आममाफी सकिएको केही घण्टा देखि नै धडपकड कार्यलाई कडा रूपमा प्रस्तुत गरेको मलेसियन सञ्चार माध्यमहरुले जनाएका छ्न ।

मलेसियाको विभिन्न राज्यमा त्यहाको अध्यागमन बिभाग ,प्रहरी र रेला प्रहरीको सयुक्त टोलिले सनिश्चवारमात्र ७ जना बालक सहित १५५ जनालाई आफ्नो नियन्त्रणमा लिएको जनाइएको छ।

समातिएकामा ८ नेपाली ,१३० इन्डोनेसियन तथा भारत ,बाङ्लादेश लगायतका नागरिक हरु भएको अध्यागमन लाई उद्दृत गर्दै मलेसियन सञ्चारमाध्यम ले जनाएको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार