कृष्ण

बि पी ले लिएको बाटो समाएको खोई  ?
पुष्पलालले छोएको माटो समाएको खोई

थोरै खेत एकहल गोरू साथमा दुहुनो गाई
दुस्ख पिडा गरिवको टाटो समाएको खोई  ?

लामो समय परिवर्तन भई जस्ताको तस्तै छ
परिवर्तित ब्यबस्थाको साटो समाएको खोई  ?

भेषभुषा संस्कार सस्कृती अनेकतामा एकता
जाती ,पाती र थर को फाटो समाएको खोई  ?

राणा, राजतन्त्र र पञ्चायतका बिरूद्धमा
हरेक हरेक लडाईको खाटो समाएको खोईरु

बि पी ले लिएको बाटो समाएको खोई  ?
पुष्पलाल ले छोएको माटो समाएको खोई  ?

कृष्ण जी
बिर्तामोड (१०

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार