काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा सेल्फ क्वारेन्टाइनमा बसेका छन् । आफ्ना सहयोगी सैनिकलाई कोरोना संक्रमण पुष्टि भएपछि उनी सेल्फ क्वारेन्टाइनमा बसेका हुन् ।

ललितपुरको शशिभवनस्थित निवासमा उनको भान्सामा कार्यरत सहयोगी सैनिकलाई शनिवार कोरोना संक्रमण पुष्टि भएको थियो ।

तत् पश्चात प्रधानसेनापति प्रधानसेनापति थापा क्वारेन्टाइनमा बसेको सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार