झापाका स्थानीय तहले कोरोना संक्रमणको नाममा व्यापक भस्टचार गरेको जन गुनासो आईरहेको बेला विप्लव माओवादीले जनकारबाही गर्ने चेतावनी दिएको छ।

कोरोनाको खर्च ३ दिन भित्र दिन सार्वजनिक गर्न पाटिका झापा सेक्रेटरी श्रीजङ्ग द्दारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ।

झापाका निजि विद्यालाय बितिय सस्थालाई लाई समेत लक्ष्यित गर्दै विप्लव माओवादीले कठोर निर्णय लिन बाध्य नपार्न समेत चेतावनी दिएका छ्न ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार