हल्दिवारी गाउँपालिका कोरोना रोकथाम तथा नियन्त्रण समितिले चैत देखि जेष्ठ मसान्तसम्म १ करोड १ लाख २८ हजार ४९९ रुपैयाँ खर्च भएको जनाएको छ।

विभिन्न व्यक्ति सस्थाबाट १९ लाख २५ हजार ४९४ रुपैयाँ ,प्रदेश १ सरकार बाट ५ लाख रुपैयाँ तथा गाउँपालिकाको बिनियोजित भएको रकम ७७ लाख ३ हजार ५ रुपैयाँ कोरोना रोकथाम मा नगद खर्च भएको जनाएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रण समितीमा गाउँपालिका अध्यक्ष ,वडा अध्यक्षहरु ,स्वास्थ्य शाखा प्रमुख ,राजनैतिक दलका प्रतिनिधिहरु सदस्य रहेका थिए ।

कुन कुन शिर्षकमा कति खर्छ भयो र का का बाट नगद तथा जिन्सी कति प्राप्त भयो त्यसको विवरण यश प्रकार भएको जनाईएको छ। पूरा विवरण हेर्नुस्

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार