सुनसरी । नेपाल–भारत सीमा सिल गरिएको अवस्थामा सुनसरीको देवानगंज ६ स्थितबाट भारततर्फ लैजादै गरेको अवस्थामा ८० बोरा सेतो मटरसहित प्रहरीले गाडी र गाडी चालकलाई नियन्त्रणमा लिएको छ ।
बिशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले सोमबार देवानगंज स्थित नेपाल–भारत सीमा एरियाबाट को १ च ८३६० नम्बरको पिकअप गाडीलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
नियन्त्रण पश्चात गाडी चेकजाँच गर्ने क्रममा प्लाष्टिकले छोपेर लुकाई छिपाई राखिएको अवस्थामा सीमा सुरक्षाकर्मीले सामान सहित गिरफ्तार गरेको छ [

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार