पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीलाई पनि कोरोना संक्रमणको पुष्टि भएको छ । कार्तिक ७ गते गरिएको पीसीआर परिक्षणमा उनिहरुलाई कोरोना पुष्टि भएको हो । भट्टराईले कोरोना पुष्टि भएको सामाजिक संजाल ट्विटमार्फत जानकारी दिएका हुन् ।

उनले ट्विटमा भनेका छन् ।म र पत्नी हिसिला यमीलाई कोरोना संक्रमण पुष्टी भएको छ। कार्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटिभ आएको हो ।’

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार