हल्दिवारी , झापा । झापाको हल्दिवारी गाउँपालिकामा कोरोना संक्रमण समुदाय स्तरमा तीब्र बन्दै गएकोमा स्वास्थ्य शाखाले लकडाउनको पुर्ण पालना गरि संक्रमण बडन नदिन अपिल गरेको छ ।

आज गरिएको एन्टिजिन परिक्षणमा थप १२ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले बताउनु भएको छ । हल्दिवारी गाउँपालिकामा कोरोना संक्रमण देखिनेको संख्या ९६ नाघेको छ ।

स्वास्थ्य शाखाको तथ्यांक हेर्ने हो भने ९ जना बालक हरुमा पनि कोरोना पोजेटिभ देखिएको छ ।

स्वास्थ्य शाखा प्रमुख निरौला का अनुसार बिबाह बर्तमन ,पुराण ,भिड्भाड र काठमाडौ तथा बाहिर मुलुक बाट आउनेमा कोरोना संक्रमण देखिएको छ

https://fb.watch/5wBKUo7Cmt/

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार