जलथल,झापा । झापाको हल्दिवारी गाउँपालिकामा आज थप ५ जना कोरोना संक्रमीत थपिएको स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले बताउनु भयो ।
उनका अनुसार वडा नम्बर १ का ३ जना र २ का २ जनाको एन्टिजिन टेस्ट पोजेटिभ आएको हो । आज थपिएका ५ सहित हल्दिवारीमा कोरोना संक्रमितको संख्या ४३२ पुगेको छ
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार