नेकपा एकीकृत समाजवादीले पार्टीको चुनाव चिह्न कलम राख्ने भएको छ । पार्टीको आज बसेको स्थायी कमिटीको बैठकले पार्टीको चुनाव चिह्न कलम राख्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

यसका लागि कानुनी प्रक्रिया छिट्टै टुंग्याउने उनले बताए । अध्यक्ष माधव नेपाल गठबन्धनको बैठक छोडेरै स्थायी कमिटी बैठकमा पुगेका थिए ।

मन्त्रालय भागवण्डामा असहमति जनाउँदै आएको एकीकृत समाजवादीले दुई प्रदेशमा मुख्यमन्त्री पाउने शर्तमा शुक्रबार ४ मन्त्रीलाई शपथ खुवाउने तयारी गरेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार