काठमाडौं ११ कात्तिक । सत्तागठवन्धन सरकारले अमेरिका बेलायत र भारतको लागि नयाँ राजदुत सिफारिस गरेको छ ।

आज बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले तिन देशको लागि राजदुतमा सिफारिस गरेको हो ।अमेरिकाको लागि श्रीधर खत्री, बेलायतको लागि ज्ञानचन्द्र आचार्य र भारतमा डा। शंकर शर्मा नाम सिफारिस गरिएको छ ।

सत्तागठवन्धन सरकारले नेतृत्व गरेसँगै यी तिन देशको राजदुतलाई फिर्ता बोलाइएको थियो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार