दर्पण : हल्दिबरी कार्तिक-१२ । झापामा रगतको आभाव भएपछि  हल्दिबारी  उद्योग बाणिज्य संघको आयोजना मा  बृहत  रक्तदान कार्यकम हुने भएको छ ।

हल्दिबारी  उद्योग बाणिज्य संघका अध्यक्ष  सुमन्त मैनालीका  अनुसार यहि कार्तिक १६ गते  मंगलवार वडा न. ३ को ढदुवा बजारमा रक्तदान कार्यकम राखिएको छ । 

झापामा कोरोना संक्रमण बढे संगै रक्तदान कार्यकममा कमि आएपछि आस्पतालहरु मा रगतको आभाव हुन थालेको रेडक्रसले जनाएको छ । सबै रक्तदाताहरुलाई  हल्दिबारी  उद्योग बाणिज्य संघले रक्तदान कार्यकममा सहभागी भै रक्तदान गरि रगतको आभाव कम गर्न सहयोग गरिदिन आहवान गरेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार