पेरिस सेन्ट जर्मेन (पीएसजी)का  मिडफिल्डर अमिन्टा डायलोलाई प्रहरीले हिसरातमा लिएको छ ।

वुमन च्याम्पियन्स लिग खेलेको भोलिपल्ट बुधबार उनलाई प्रहरीले हिरासतमा लिएको हो । त्यो खेलमा पीएसजीले रियल मड्रिडलाई ४–० ले हराएको थियो ।

पीएसजीले वक्तज्य जारी गर्दै अमिन्टालाई प्रहरीले हिरासतमा लिएको पुष्टि गरेको छ । पीएसजीका अनुसार क्लबका खेलाडीमाथि गत साता भएको आक्रमणको छानविनका क्रममा प्रहरीले डायलोलाई हिरासतमा लिएको हो ।

अमिन्टामाथि टिममेट  खेरा हामरालीमाथि आक्रमण गरेको आरोप छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार