नेपाल उध्योग वाणिज्य महासङ उध्यमी बिकास समितिका केन्द्रीय सदस्य पार्वता बिमलीले प्रेस युनियन झापालाई ११ हजार सहयोग गर्नु भएको छ ।
आफ्नो जन्म दिनको अवसर पारेर युनियन ले स्थापना गरेको अक्षयकोषमा जम्मा हुने गरि  झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रमका बिच उक्त रकम हस्तान्तरण गर्नु भएको थियोे ।
झापामा सामाजिक क्षेत्रमा  सक्रिय रुपमा चिनिनु हुने बिमलीले युनियन कि सभापति इन्दु पुर्वेलीलाई ११ हजार नगद हस्तान्तरण गर्नु भएको युनियनले जनाएको छ ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार