ताजा अपडेट : झापा काङ्ग्रेस मत परिणाम कट्टेलको जित्ने संभावना न्यून 

नेपाली काङ्ग्रेसको हिजो १० गते शुक्रबार सम्पन्न निर्वाचनको पछिल्लो मत परिणाम अनुसार सभापतिका उम्मेद्बार राम कट्टेल अगाडि देखिएका छ्न ।
काङ्ग्रेस प्रवक्ता विश्व प्रकाश शर्माका उम्मेद्बारका रूपमा खडा भएका कट्टेलले जित्ने सम्भावना न्यून रहेको मत परिणामले देखाएको छ ।
शर्माकै पकट क्षेत्र १ र ५ बाट शुरु भएको मत गणनाको पछिल्लो  १ हजार  मतको परिणाम अनुसार ६१प्रतिशत  कट्टेल समुहका उम्मेद्बारले भोट पाएको देखिन्छ भने अर्को उम्मेद्बार देउमान थेबे समहका उम्मेद्बारले ३९ प्रतिशत मत पाएको  देखिन्छ ।
 सभापतिका उम्मेद्बार कट्टेलले ६०४ मत ल्याउदा थेबेले ३८९ मत प्राप्त गरेको छ्न ।
यस्तो मत परिणाम –

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार