कांग्रेस झापा अपडेट : सभापतिमा कट्टेलको अग्रता कायमै 
नेपाली काँग्रेसको १४औं राष्ट्रिय महाधिवेशन अन्तर्गत झापामा नयाँ नेतृत्वका लागि शुक्रवार भएको निर्वाचनको मतगणनाको पछिल्लो अपडेट-
जम्मा खसेको मत-३३११
१९२८मत गणना हुँदा आएको नतिजा अनुसार सभापति पदका उम्मेदवार कट्टेल र थेबे बीच ११३ मत अन्तर देखिएको छ ।
सभापति
राम बहादुर कट्टेल – १०१२
देउक़ुमार थेबे – ८९९
उप-सभापति
केशवराज पाण्डे – ९८०
प्रेम सम्बाहाम्फे – ९५५
शेरबहादुर भट्टराई – ८६५
शमसेर गिरी – ७७१
सचिव
कृष्ण हुमागाईँ – ८०७
टोम राजबंशी – ८७२
नवीन बिमली – ९०७
बिश्वदीप लिङ्ग्देन – १०२२
सह-सचिव
उमाराम प्रसाई – ८९६
कमल भण्डारी – ८७६
कालेन्द्र राजबंशी – ८४५
पदम लिम्बु – ९८१
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार