नेपालमा पनि कोरोनाको ओमिक्रोन भेरियन्टका संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै नेपालमा पनि ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको जानकारी दियो ।
दक्षिण अफ्रिकाबाट आएका दुई जनाको नमुना संकलन गरेर जिन स्विकन्सिङ गर्दा ओमिक्रोन ​भेरियन्टको सङ्क्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिर कुमार अधिकारीले जानकारी दिए ।
विश्वका ५० भन्दा बढी देशहरुमा फैलिएको ओमिक्रोन अन्य भेरियन्टभन्दा बढी संक्रामक रहेको बताइन्छ
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार