हल्दिवारी , ३१ वैशाख । झापाको हल्दीबारी गाउँपालिकामा राप्रपाले अग्रता लिएको छ । अहिले सम्म ५५३  मतगणना हुँदा राप्रपाका रविन्द्रप्रसाद लिङ्देनले २१२ मत ल्याउँदै अग्रता लिएका छन् ।

उपाध्यक्षमा भने एमालेकी शान्तादेवी गौतमले १८१ मत पाएकी छन् ।
त्यसैगरी, अध्यक्ष पदमा एमालेका डम्बर बहादुर गिरीले १८७ मत , काँग्रेसका तुलसी प्रसाद ओलीले ५० मत र माओवादी भवानी प्रसाद दंगालले १८ मत ल्याएका छन् ।
उपाध्यक्ष पदमा एमालेकी शान्ता देवि गौतमले १८१ मत , राप्रपाकी लक्ष्मी देवी मैनालीले १४५ मत , माओवादीका टिका देवि राउतले २७ र मत र स्वतन्त्रबाट लखन हेमरमले ६१ मत ल्याएका छन् ।
त्यस्तै वडा नम्बर १ को वडा अध्यक्षमा एमालेका त्रिलोचन सापकोटाले २०३ मतका साथ अग्रता कायम गरेका छ्न
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार