शेयर बजार आज सामान्य अंकले बृद्धि भएको छ । नेप्से परिसुचक आज ८ दशमलव ९० अंकले बढेर २२७४ दशमलव ४२ विन्दुमा पुगेको हो । शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज २ दशमलव ४१ अंकले बढेर ४४१ दशमलव ९ विन्दु कायम भएको हो । आज २२७ कम्पनीको १ अर्ब ३२ करोड ६३ लाख २० हजार ३४६ रुपैयाँ बराबरको ३१ लाख ५६ हजार ९१३ कित्ता शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार