लम्की l   कैलालीको लम्की चुहा नगरपालिकाको मेयर र उपमेयर दुबै पदमा महिला उम्मेदवार विजयी भएका छन् ।

मेयर पदमा नेपाली काँग्रेसकी सुशिला शाही १२ हजार ७१३ मत ल्याएर विजयी भइन् । उनले एमलेका महादेव बजगाईँलाई हराएकी हुन् ।

यस्तै उपमेयरमा भने एमालेकी जुना चौधरी ११ हजार ७०८ मत ल्याएर विजयी भइन् । उनले माओवादी केन्द्य्रकी जानकी कुमारी सिंहलाई पराजित गरेकी हुन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार