काठमाण्डौ महानगरपालिकाको उपमेयरमा नेकपा एमालेबाट उम्मेदवार दिएकी सुिनता डंगोलले आफ्नो अंग्रता कायम गरेकी छन् । यतिबेला सम्म सुनिताले ४० हजार ५२४ मत पाएकी छन् । उनले आफ्ना प्रतिद्धन्दी गठवन्धनका साझा उम्मेदवार रामेश्वर श्रेष्ठलाई २६ हजार आठ सय ८७ मतान्तरले पछाडि पारेकी छन् ।

श्रेष्ठले जम्मा १३ हजार ६ सय ३७ मत पाएका छन् । अर्का राप्रपाका उम्मेदवार बिनिता मगैयाले आठ हजार चार सय एक मत पाएकी छन् । यता मेयरमा पनि स्वतन्त्र उम्मेदवार बालेन साहले ४० हजार मत कटाएका छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार