समिर न्यौपाने

तपाईँ कतिको आँखा देख्नुहुन्छ ? भनिन्छ, विश्वमा धेरै मात्रामा कन्टयाक्ट लेन्सहरुको प्रयोगमा आउँदैछ । धेरै संगितकर्मीलाई यसले गतिलो फाइदा दिनेछ ।

गितारका कर्डहरु चलाउँदा । यस किसिमका स्मार्ट लेन्सले बाहिरका दृश्य झन स्पष्ट पार्नेछ । आँखाको बाहिरी भागमा लाईने स्केलेरी लेन्सले सेन्सर, साना लेड लाइट तथा व्याट्रीका उज्यालाहरुमा अनुकुल प्रभाव पार्ने बताइएको हो । यद्यपी कुन लेन्सको प्रयोग कति भन्ने नाप्ने तरिका कोष र विभिन्न विरामी अनुसार भैरहेको जानकारहरु बताउँछन् । आँसुको प्रभाव आँखामा पर्याप्त हुने हुँदा औधी पातलो रुपमा बनाइने जानकारहरुले खोलेका छन् ।

यद्यपी दृश्य, भिडियो तथा डिजिटल क्षेत्रमा काम आउनको लागि बनाइने यस प्रकारको आँखाको लेन्सको सिसा कस्तो हुने रहस्यको रुपमा रहने उल्लेख गरिएको हो । मानिसको स्वास्थ्यलाई र वजनलाई ध्यानमा राखेर बन्ने लेन्स लाउने मानिसले पूर्ण रुपमा आँखाको व्यायाम गर्नु पर्ने तर आँखा चिलाउनेलाई उपयुक्त नहुने बताइएको हो । लेन्सलाई फेर बदल पनि गर्न सकिने बताइएको छ । साथसाथै यस प्रकारको नविनता विश्वमै पहिलो मानिएको छ । (स्रोतः विविसी डटकम)

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार