हल्दिवारी ,२६ जेठ । हल्दिवारीमा गएराती पानी संगै   परेको चट्याङ लागेर केरुङ कृषि फमका ५ वटा सुगुर मरेका छ्न ।
हल्दिवारी प्रहरी चौकी प्रमुख प्रहरी सहायक निरीक्षक फडिन्द्र अधिकारीले दिएको जानकारी अनुसार ४ वटा ठुला सुगुर र एउटा बच्चा गरि गए राति ११ बजेतिर परेको चट्याङ लागेर मरेका हुन ।
हल्दिवारी गाउँपालिका वडा नम्बर ५ कन्चनश्री बजार नजिकै रहेको उक्त कृषि फममा परेको चट्याङले १ लाख मुल्य बराबरको सुगुर मरेको वडा अध्यक्ष खडग प्रसाद लावतीले बताउनु भयो ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार