सोमबार प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बानेश्वरस्थित संसदभवनमा बस्दैछ । आज प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसद बैंठकलाई सम्बोधन गर्ने भएका छन् । आज बस्ने प्रतिनिधि सभा बैठकमा ओलीले समसामयिक विषयमा दलको धारणा राख्ने जनाइएको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार