हल्दिवारी ,२० असार । हल्दिवारी गाउँपालिकामा कार्यरत ४ जना कर्मचारी नगद २५/२५ हजार सहित सम्मानित भएका छ्न ।
गाउँपालिकाको आर्थिक बर्ष २०७८/०७९ मा उत्कृष्ट कार्यसम्पादन गरे वापत १२ औं गाउँ सभाको निर्णय अनुसार उनीहरुलाई संमान गरिएको प्रमुख प्रशासकीय अधिकृत प्रविन दहालले बताउनुभयो ।