पछिल्लो २४ घण्टामा ४० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथाजनसंख्या मन्त्रालयको नयाँ अपडेटअनुसार आरटीरपिसिआर र एन्टिजेनमार्फत गरिएको ३०१० परीक्षणमा ४० जना नयाँ संक्रमित थपिएका हुन् । त्यस्तै, २४ घण्टामा कोरोना जित्नेहरुको संख्या भने १९ पुगेको छ । अहिले देशभरि ३४८ जना सक्रिय संक्रमित रहेका छन्।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार