हल्दिबारी, ३ भदौ । उमेर पुगेर अनुहारको छाला चाउरी पर्नु चाया पोतो देखिनु सामान्य हो । तर उमेर नपुग्दै यस्तो समस्या देखिनुलाई भने गम्भिर रुपमा लिने गरिएको छ ।

उमेर नपुग्दै यस्तो समस्या देखिएको कारण मानिसहरु धेरै चिन्तित हुने गर्छन् । त्यसकारण आज हामी तपाईहरुलाई चाउरीएको छाला र अनुहारमा आएको अनावश्यक पोतोलाई हटाउने सजिलो घरेलु उपायको बारेमा बताउन गइरहेका छौँ ।आवश्य सामाग्री

केरा,एलोभेरा जेल,दहि
बनाउने तरिका : सुरुमा एउटा सफा कचौरा लिने र त्यसमा मसिनो पारेर एक कोसा केरालाई काटेर राख्ने । त्यसपछि काटेको केरालाई राम्रोसँग फिटेर मसिनो बनाउने र त्यसमा एक चम्चा दही एक चम्चा एलोभेरा जेल राखेर राम्रोसँग फिट्ने

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार