काठमाडौं २३ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको आफ्नो सम्पुर्ण जिवन विकास र सम्बृद्धिको यात्रामा लगाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

बिहिबार नेपाल उद्योग परिसंघ (सिएनआइ)ले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आगामी निर्वाचनमा पछि आफ्नो सम्पुर्ण जिवन विकास र सम्बृद्धिको यात्रामा लगाउने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

आर्थिक विकासमा गति दिनको निम्ति ऐन कानूमा आवश्यक सुधारसहित राजनीतिक दलहरुबीच सहकार्यबाट नयाँ उचाइमा पुर्याउने बताएका प्रचण्डले समावेशी लोकतन्त्र र युनिक शान्ति प्रक्रियाका कारण अब राजनीतिक क्रान्ति पूरा भएको बताए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार