हल्दिबारी अपाङ्गता स्वावलम्वन समुह दिलकुमार राजवंशीको अध्यक्षतामा गठन भएको छ। हल्दिवारी – ४ स्थित सृजन शिल आमा समुहको भवनमा आज सनिवार तत्कालीन जलथल अपाङ्ग उत्थान समुह को अध्यक्ष दिलकुमार राजबंशीको अध्यक्षतामा बसेको भेलाले ९ सदस्य कार्यसमिति समेत गठन गरेको छ ।

आज गठन गरीएको कार्यसमितिमा देहाय बमोजिम रहेको अध्यक्ष राजवंशीले जानकारी दिए ।

कार्यसमिति यस प्रकार रहेको छ –

१. अध्यक्ष : दिलकुमार राजवंशी , .उपाध्यक्ष : तेजप्रसाद निरौला(अर्जुन) ३. सचिव : राम प्रसाद टुडु ४ . कोषाध्यक्ष : हरिमायाँ मिस्र ५ . सहसचिव: यादप कुमार खवास ६ . सदस्य :लेख बहादुर योङ्हाङ ७ . सदस्य : कमला नेपाल ८ . सदस्य : रेखा खडका ९. सदस्य : पितम्बर बराल

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार