काठमाडौं–नेकपा एमालेको सचिवालय बैठक बस्दै छ । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको उमेदवारको नामावली तयार गर्न बैठक बस्न लागेको हो ।

बैठक पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बिहान ११ बजे बस्दै छ । हिजो बसेको बैठकमा अध्यक्ष ओलीले समानुपातिक प्रणालीको संवैधानिक व्यवस्था,आरक्षणको ढाँचा, समावेशीताको मर्म आदि विषयमा ब्रिफिङ गर्नुभएको थियो ।

निर्वाचन आयोगले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउन आज र चोलिका लागि समय तय गरेको छ । त्यसै अनुसार पार्टीहरु समानुपातिकतर्फका उम्मेदवार छनौट गर्न लागेका हुन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार