काठमाडौं । राष्ट्रिय फोटोपत्रकार समूह एनफएपिजे नेपालले आफनो स्थापनाको २५औं वर्षगाँठ को अवसरमा आयोजना गर्न लागेको राष्ट्रिय फोटोपत्रकारिता अवार्ड २०२२ को लागि आवेदन खुल्ला गरि विभिन्न विधाहरुमा फोटोपत्रकारहरुको फोटो तथा वायोडाटा संकलन गरी उनीहरुको फोटो तथा कामको मुल्याङ्कन गरि सात प्रदेश सहित विभिन्न १४ विधामा वर्ष उत्कृष्ट फोटोपत्रकारको  विधागत ५ जना मनोनयनमा पर्न सफल फोटोपत्रकारहरुलाई हार्दिक वधाई तथा शुभकामना व्यक्त गर्दछौं ।

उक्त मनोनयनमा पर्ने उत्कृष्ट ५ मध्यवाट प्रत्येक विधामा १ जनालाई उत्कृष्ट फोटोपत्रकारिता अवार्ड २०२२ वाट यही २०७९ साल असोज ६ गते सस्थाको २५औं वार्षिकोत्सव समारोह आयोजना  गरी अवार्ड वितरण गरिने छ । उक्त कार्यक्रममा फोटोपत्रकारितालाइ जीवनभर पेशाको रुपमा अंङगालेर हाल निवृत्त जीवन व्यतिथगरि रहनु भएका हाम्रा अग्रज सस्थापक सदस्यहरुलगायत २५ जना वरिष्ठ फोटोपत्रकारहरुलाई विशेष सम्मान गर्न लागिएको जानकारी गराउदछौं । साथै उक्त कार्यक्रममा अन्य विधिन्न विधाका पुरस्कारहरु पनि वितरण गरिनेछ ।

अवार्डका विधाहरु २०२२ को लागि उत्कृट पाँच मनोनयनमा पर्न सफल सहभागी फोटोपत्रकारहरु

१) नेपाल टेलीकम दैनिक जीवन फोटो पत्रकारिता विधा २०२२ का लागि नोमिनेशनमा पर्न सफल उत्कृष्ट ५ जना  फोटोपत्रकारहरु अनन्ता भण्डारी,मनिस अर्याल,नविन वावु गुरुङ,प्रेम थापा र सुनील सर्मा रहनु भएको छ ।

२) खेलकुद फोटोपत्रकारीता विधा २०२२ विधाका लागि नोमिनेशनमा पर्न सफल उत्कृष्ट ५ जना  फोटोपत्रकारहरु  विक्रम कुमार बाँनीया,हरिस सिंह नगाल, प्रेम थापा, एसके सर्मा, सरोज चाम्लीङ रहनु भएको छ ।

३) पञ्चकन्या ग्रुप महिला फोटोपत्रकारिता विधाका लागि नोमिनेशनमा पर्न सफल उत्कृष्ट ५ जना  फोटोपत्रकारहरु अनन्ता भण्डारी, प्रतिक्षा काफ्ले, राधिका कडेल, रमिता छुजु र सरिता श्रेष्ठ छनौट हुनु भएको छ ।

४) पर्यटन तथा संस्कृति फोटोपत्रकारिता विधाका लागि नोमिनेशनमा पर्न सफल उत्कृष्ट ५ जना  फोटोपत्रकारहरु अन्नता मण्डारी, हरि मर्हजन, मनोज पौडेल, मनोज रत्न शाही र सागर वस्नेत  रहनु भएको छ ।

५) ग्लोवल आईएमइ बैक आर्थिक फोटोपत्रकारिता विधाका लागि नोमिनेशनमा पर्न सफल उत्कृष्ट ५ जना  फोटोपत्रकारहरु असोक दुलाल, गगन अर्याल, मनोज पौडेल, नविनवावु गुरुङ र प्रदिपकुमार श्रेष्ठ छनौट हुनुभएको छ  ।

 ६) राजनैतिक फोटोपत्रकारिता विधाका लागि नोमिनेशनमा पर्न सफल उत्कृष्ट ५ जना  फोटोपत्रकारहरु गगन अर्याल, हरिस सिंह नगाल, नविन वावु गुरुङ, मनिस अर्याल र सागर बस्नेत छनौट हुनु भएको छ ।

७) कृषि विकास बैंक स्वतन्त्र फोटोपत्रकारिता विधाका लागि नोमिनेशनमा पर्न सफल उत्कृष्ट ५ जना  फोटोपत्रकारहरु अम्विर तोलङ्गे, दिपेन्द्र मर्हजन, दुर्गाप्रसाद पौडेल, मनिस पौडेल र प्रताप गुरुङ छनौटमा पर्न सफल हुनु भएको छ ।

प्रदेश स्तरीय फोटोपत्रकारिता अवार्ड २०२२

१) प्रदेश नं. १ उत्कृष्ट फोटोपत्रकारिता विधाका लागि नोमिनेशनमा पर्न सफल उत्कृष्ट ५ जना  फोटोपत्रकारहरु गगन कुमार यादव, गुरु ढकाल, नेत्र विक्रम विमली, सरद जोसी र सुजन तिमिल्सीना चयन हुनु भएको छ ।

२) मधेस प्रदेश उत्कृष्ट फोटोपत्रकारिता विधाका लागि नोमिनेशनमा पर्न सफल उत्कृष्ट ५ जना फोटोपत्रकारहरु जियालाल प्रसाद साह, पंकज श्रेष्ठ, राकेश प्रसाद चौधरी, तिवारी यादव र कविता खड्का छनौट हुनु भएको छ ।

३) बागमति प्रदेश उत्कृष्ट फोटोपत्रकारिता विधाका लागि नोमिनेशनमा पर्न सफल उत्कृष्ट ५ जना  फोटोपत्रकारहरु अर्जुन श्रेष्ठ, पेमा लामा, राजेन्द्र गजुरेल, सन्तोष श्रेष्ठ र संकर श्रेष्ठ चयन हुनुभएको छ ।

४) गण्डकी प्रदेश उत्कृष्ट फोटोपत्रकारिता विधाका लागि नोमिनेशनमा पर्न सफल उत्कृष्ट ५ जना  फोटोपत्रकारहरु खिम लामिछाने, किरण आचार्य, प्रेम थापा, राधिका कडेल र रजनी तामाङ छनौटमा पर्न सफल हुनु भएको छ ।

५) लुम्बिनी प्रदेश उत्कृष्ट फोटोपत्रकारिता विधाका लागि नोमिनेशनमा पर्न सफल उत्कृष्ट ५ जना  फोटोपत्रकारहरु वासुदेव यादव,विजेश यादव,देवि गुरुङ,मनोज पौडेल र नविन लोचन मगर पर्न सफल हुनु भएको छ ।

 ६) कर्णाली प्रदेश उत्कृष्ट फोटोपत्रकारिता विधाका लागि नोमिनेशनमा पर्न सफल उत्कृष्ट ५ जना  फोटोपत्रकारहरु वामदेव केसी, वसन्त प्रताप सिंह, हेमन्त केसी,  हिक्मत नेपाली र रिजन भण्डारी छनौट हुनु भएको छ ।

७) सुदुरपश्चिम प्रदेश उत्कृष्ट फोटोपत्रकारिता विधाका लागि नोमिनेशनमा पर्न सफल उत्कृष्ट ५ जना  फोटोपत्रकारहरु अविनास चौधरी, विनोद विष्ट, डम्वर बहादुर वोहरा र माधव अवस्थी पर्न सफल हुनु भएको छ ।
राष्ट्रिय फोटोपत्रकारिता अवार्ड २०२२ को पाँच उत्कृष्ट फोटो पत्रकारहरुको नाम सार्वजनिक

काठमाडौं । राष्ट्रिय फोटोपत्रकार समूह एनफएपिजे नेपालले आफनो स्थापनाको २५औं वर्षगाँठ को अवसरमा आयोजना गर्न लागेको राष्ट्रिय फोटोपत्रकारिता अवार्ड २०२२ को लागि आवेदन खुल्ला गरि विभिन्न विधाहरुमा फोटोपत्रकारहरुको फोटो तथा वायोडाटा संकलन गरी उनीहरुको फोटो तथा कामको मुल्याङ्कन गरि सात प्रदेश सहित विभिन्न १४ विधामा वर्ष उत्कृष्ट फोटोपत्रकारको  विधागत ५ जना मनोनयनमा पर्न सफल फोटोपत्रकारहरुलाई हार्दिक वधाई तथा शुभकामना व्यक्त गर्दछौं । उक्त मनोनयनमा पर्ने उत्कृष्ट ५ मध्यवाट प्रत्येक विधामा १ जनालाई उत्कृष्ट फोटोपत्रकारिता अवार्ड २०२२ वाट यही २०७९ साल असोज ६ गते सस्थाको २५औं वार्षिकोत्सव समारोह आयोजना  गरी अवार्ड वितरण गरिने छ । उक्त कार्यक्रममा फोटोपत्रकारितालाइ जीवनभर पेशाको रुपमा अंङगालेर हाल निवृत्त जीवन व्यतिथगरि रहनु भएका हाम्रा अग्रज सस्थापक सदस्यहरुलगायत २५ जना वरिष्ठ फोटोपत्रकारहरुलाई विशेष सम्मान गर्न लागिएको जानकारी गराउदछौं । साथै उक्त कार्यक्रममा अन्य विधिन्न विधाका पुरस्कारहरु पनि वितरण गरिनेछ ।

अवार्डका विधाहरु २०२२ को लागि उत्कृट पाँच मनोनयनमा पर्न सफल सहभागी फोटोपत्रकारहरु

१) नेपाल टेलीकम दैनिक जीवन फोटो पत्रकारिता विधा २०२२ का लागि नोमिनेशनमा पर्न सफल उत्कृष्ट ५ जना  फोटोपत्रकारहरु अनन्ता भण्डारी,मनिस अर्याल,नविन वावु गुरुङ,प्रेम थापा र सुनील सर्मा रहनु भएको छ ।

२) खेलकुद फोटोपत्रकारीता विधा २०२२ विधाका लागि नोमिनेशनमा पर्न सफल उत्कृष्ट ५ जना  फोटोपत्रकारहरु  विक्रम कुमार बाँनीया,हरिस सिंह नगाल, प्रेम थापा, एसके सर्मा, सरोज चाम्लीङ रहनु भएको छ ।

३) पञ्चकन्या ग्रुप महिला फोटोपत्रकारिता विधाका लागि नोमिनेशनमा पर्न सफल उत्कृष्ट ५ जना  फोटोपत्रकारहरु अनन्ता भण्डारी, प्रतिक्षा काफ्ले, राधिका कडेल, रमिता छुजु र सरिता श्रेष्ठ छनौट हुनु भएको छ ।

४) पर्यटन तथा संस्कृति फोटोपत्रकारिता विधाका लागि नोमिनेशनमा पर्न सफल उत्कृष्ट ५ जना  फोटोपत्रकारहरु अन्नता मण्डारी, हरि मर्हजन, मनोज पौडेल, मनोज रत्न शाही र सागर वस्नेत  रहनु भएको छ ।

५) ग्लोवल आईएमइ बैक आर्थिक फोटोपत्रकारिता विधाका लागि नोमिनेशनमा पर्न सफल उत्कृष्ट ५ जना  फोटोपत्रकारहरु असोक दुलाल, गगन अर्याल, मनोज पौडेल, नविनवावु गुरुङ र प्रदिपकुमार श्रेष्ठ छनौट हुनुभएको छ  ।

 ६) राजनैतिक फोटोपत्रकारिता विधाका लागि नोमिनेशनमा पर्न सफल उत्कृष्ट ५ जना  फोटोपत्रकारहरु गगन अर्याल, हरिस सिंह नगाल, नविन वावु गुरुङ, मनिस अर्याल र सागर बस्नेत छनौट हुनु भएको छ ।

७) कृषि विकास बैंक स्वतन्त्र फोटोपत्रकारिता विधाका लागि नोमिनेशनमा पर्न सफल उत्कृष्ट ५ जना  फोटोपत्रकारहरु अम्विर तोलङ्गे, दिपेन्द्र मर्हजन, दुर्गाप्रसाद पौडेल, मनिस पौडेल र प्रताप गुरुङ छनौटमा पर्न सफल हुनु भएको छ ।

प्रदेश स्तरीय फोटोपत्रकारिता अवार्ड २०२२

१) प्रदेश नं. १ उत्कृष्ट फोटोपत्रकारिता विधाका लागि नोमिनेशनमा पर्न सफल उत्कृष्ट ५ जना  फोटोपत्रकारहरु गगन कुमार यादव, गुरु ढकाल, नेत्र विक्रम विमली, सरद जोसी र सुजन तिमिल्सीना चयन हुनु भएको छ ।

२) मधेस प्रदेश उत्कृष्ट फोटोपत्रकारिता विधाका लागि नोमिनेशनमा पर्न सफल उत्कृष्ट ५ जना फोटोपत्रकारहरु जियालाल प्रसाद साह, पंकज श्रेष्ठ, राकेश प्रसाद चौधरी, तिवारी यादव र कविता खड्का छनौट हुनु भएको छ ।

३) बागमति प्रदेश उत्कृष्ट फोटोपत्रकारिता विधाका लागि नोमिनेशनमा पर्न सफल उत्कृष्ट ५ जना  फोटोपत्रकारहरु अर्जुन श्रेष्ठ, पेमा लामा, राजेन्द्र गजुरेल, सन्तोष श्रेष्ठ र संकर श्रेष्ठ चयन हुनुभएको छ ।

४) गण्डकी प्रदेश उत्कृष्ट फोटोपत्रकारिता विधाका लागि नोमिनेशनमा पर्न सफल उत्कृष्ट ५ जना  फोटोपत्रकारहरु खिम लामिछाने, किरण आचार्य, प्रेम थापा, राधिका कडेल र रजनी तामाङ छनौटमा पर्न सफल हुनु भएको छ ।

५) लुम्बिनी प्रदेश उत्कृष्ट फोटोपत्रकारिता विधाका लागि नोमिनेशनमा पर्न सफल उत्कृष्ट ५ जना  फोटोपत्रकारहरु वासुदेव यादव,विजेश यादव,देवि गुरुङ,मनोज पौडेल र नविन लोचन मगर पर्न सफल हुनु भएको छ ।

 ६) कर्णाली प्रदेश उत्कृष्ट फोटोपत्रकारिता विधाका लागि नोमिनेशनमा पर्न सफल उत्कृष्ट ५ जना  फोटोपत्रकारहरु वामदेव केसी, वसन्त प्रताप सिंह, हेमन्त केसी,  हिक्मत नेपाली र रिजन भण्डारी छनौट हुनु भएको छ ।

७) सुदुरपश्चिम प्रदेश उत्कृष्ट फोटोपत्रकारिता विधाका लागि नोमिनेशनमा पर्न सफल उत्कृष्ट ५ जना  फोटोपत्रकारहरु अविनास चौधरी, विनोद विष्ट, डम्वर बहादुर वोहरा, कृष्ण विष्ट र माधव अवस्थी पर्न सफल हुनु भएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार