झापा: झापा क्षेत्र नं १ मा ३४ हजार चार सय २९ मत गणना भएको छ । पछिल्लो मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले नेकपा (एमाले) का उम्मेदवार अग्नि खरेललाई ७३१४ मतले पछि पार्नुभएको छ ।

नेपाली कांग्रेसका महामन्त्री समेत रहनुभएका शर्माले १९२९३ मत प्राप्त गर्दा एमालेका स्थायी कमिटी सदस्यसमेत रहनुभएका खरेलले ११९७९ मत प्राप्त गर्नुभयो । यो निर्वाचन क्षेत्रमा ८७ हजार तीन सय ९६ मत खसेको मा ३८९८४  मत गणना भैसकेको छ

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार