झापा: झापा क्षेत्र नं १ मा ४६५६६ मत गणना भएको छ । पछिल्लो मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले नेकपा (एमाले) का उम्मेदवार अग्नि खरेललाई ९३४० मतले पछि पार्नुभएको छ ।

नेपाली कांग्रेसका महामन्त्री समेत रहनुभएका शर्माले २३३८५ मत प्राप्त गर्दा एमालेका स्थायी कमिटी सदस्यसमेत रहनुभएका खरेलले १४०४५ मत प्राप्त गर्नुभयो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार