इलाम–२ मा एमाले र कांग्रेसका उम्मेदवारबीच रोचक प्रतिष्पर्धा भैरहेको छ । पछिल्लो मतगणनाको परिणामअनुसार एमालेका उम्मेदवार सुवास नेम्वाङ पछि परेका छन् । उनी कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कासँग ३१६ मतले पछि परेका हुन् । खड्काले २८७८६ मत ल्याउँदा नेम्वाङले २८४७० मत ल्याएका छन्। प्रारम्भिक मतपरिणामदेखि नै यहाँ नेम्वाङ र खड्काबीच उछिनपाछिन चलिरहेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार