लण्डन । लण्डनमा सडक दुर्घटनामा परी एक नेपाली युवाको निधन भएको छ । निधन हुनेमा नेपालको डडेलधुरा पुर्ख्यौली घर भई हाल महेन्द्रनगरमा बसोबास रहेका र ३१ वर्षीय महेश चन्द रहेका छन् ।

कामबाट घर फर्कँदै गर्दा मोटरबाइकमा सवार चन्दको पुलबाट खसेर विहीबार राति निधन भएको हो । ।चन्दको दुई नाबालक सन्तान रहेको बताइउको छ । कामबाट थाकेर मोटरसाइक चलाएका कारण सन्तुलन ब्रिग्रिँदा सो दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।

चन्दको शब नेपाल ल्याउन । एनआरएनए युकेले चन्द परिवारका लागि आर्थिक सहयोग संकलन अभियान शुरु गरेको बताइएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार