नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या घटेर २५ जना पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार १९९ जनाको नमुना परीक्षण गर्दा ७ जनामा मात्र सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा १२ जना सङ्क्रमणमुक्त बनेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै थप ७ हजार ६८१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार