सरकार गठनबारे व्यंग्य गर्दै काठमाडौँ महानगरका मेयर बालेन शाहले नेताहरुलाई पुनः व्यंग्य गरेको छन् । उनले सामाजिक सञ्जालमार्फत प्रचण्ड बालकोट पुगेको फोटो सेयर गर्दै भनेका छन्, ‘हिजो एउटा कबिता लेखेको थिए, आज लेख्दिन । देश के हो, व्यापार हो, खेल हो ।’ शाहले शनिबार पनि नयाँ सांसदलाई गफाडीको संज्ञा दिँदै स्टाटस लेखेका थिए ।

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार