हल्दिबारी, १३ पाैष । प्रचण्ड सरकारलाई समर्थनमात्र गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि सरकारमा जाने लगभग निर्णय भएको छ ।

बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उपस्थित ९० प्रतिशतभन्दा बढी सदस्यले प्रचण्ड सरकारमा सहभागी हुनुपर्ने धारणा राखेको हो ।

बैठकमा सहभागी प्राय सबैले सरकारमा जानुपर्ने भनेपछि पार्टी सरकारमा सहभागी हुने भएको बताइएको छ । ९० प्रतिशतभन्दा बढी सदस्यले सरकारमा सहभागी हुनुपर्ने बताइएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार