भिष्मराज अधिकारीको अध्यक्षतामा संघ गठन भएको हो ।संघको सचिवमा अरूणकुमार सिंह महतो रहेका छन्।
सदस्यमा प्रदीप कार्की, लोकनाथ रिमाल, डिल्लीराम भुर्तेल, महेन्द्र पालुङ्गा, सूर्यकुमार श्रेष्ठ, डिल्लीप्रसाद सुवेदी, नवराज गिरी र रमेश आचार्य रहेका छन्। निकट भविष्यमा बृहत भेला गरेर संघको विस्तार गरिने राप्रपाका सम्पर्क समाज विभागका प्रमुख गोपाल दाहालले बताए।