काठमाडौँ– साताको पहिलो दिन(सोमबार) नेपाल स्टक एक्सचेन्ज(नेप्से) १३.७१ अकंले घटेको छ । सोमबार २१८४.७७ बिन्दुबाट सुरु भएको कारोबार गिरावट भएर २१६५.१० बिन्दुमा पुगेर रोकिएको हो ।

उक्त दिन एक करोड ७ लाख ५९ हजार ५७९ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ३ अर्ब ८६ करोड ४० लाख ८ हजार ९७३ रुपैयाँको कारोबार भएको हो ।

उक्त दिन १६६ कम्पनीले घाटा ब्यहोरेका छन् भने ४१ कम्पनीले नाफा गरेका छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार