काठमाडौं – रवि लामिछानेका समर्थकले माइतिघरमा प्रदर्शन गरेका छन् । सर्वोच्च अदालतले शुक्रबार वि लामेछानेको सांसद पद खारेज गरेपछि उनको पक्षमा सर्मथकले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले प्रशासनको बिरोधमा नारावाजी पनि गरेका थिए। देश बनाउने अभियानमा लागेकै कारण लामिछानेलाई फसाइएको उनीहरुको आरोप छ।

सर्वोच्चले शुक्रबार नागरिकता सम्बन्धी विवादमा मुद्दामा सांसद पदमा रहन अयोग्य भएको फैसला गरेको थियो। अहिले माइतिघरमा प्रहरी पनि परिचालन गरिएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार