जनकपुर १५ माघ ः अयोध्यामा निर्माणाधीन भगवान् श्री रामको मन्दिरमा स्थापित गरिने श्री रामको बालरुप ‘रामलीला’ को भव्य प्रतिमा निर्माणका लागि नेपालको श्री कृष्णागण्डकी तटबाट विधिपूर्वक ल्याइएको देवशिला । आइतबार बिहान श्री जानकी मन्दिरको प्राङ्गणमा ९ बजे दर्शन, पुजन एवं महाआरती गरिएकाे छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार