हल्दिबारी, २१ माघ । हल्दिबारीमा रहेकाे श्री एकता बहुउद्देशीय सहकारीमा अाज राति मुख्य गेट फुटाइ चाेरी भएकाे छ । प्रारम्भिक अनुसन्धानमा सहकारीकाे कार्यालयबाट लकरमा राखिएकाे एघार लाख सात हजार नगत चाेरी भएकाे छ ।

जिल्ला प्रहरी घटना स्थलमा अाइपुगी थप अनुसन्धान भइरहेकाे छ । थप जानकारी अाउन बाँकी छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार