झापा । कलाकार पवन खतिवडा ‘म्याकुरी’मोरङको बेलबारीबाट पक्राउ परेका छन्। मादक पदार्थ पिएर झगडा गरेको आरोपमा खतिवडा सहित २ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मंगलबार राति बेलबारी नगरपालिका-१ स्थि होटलमा मादक पदार्थ पिएका खतिवडाले मादक पदार्थले मातेका बेलबारी(४ का एक युवालाई कुटपिटका क्रममा टाउको फुटाइदिएको बताइएको छ ।

होटलबाट बाहिर निस्किएर झगडा गरिरहेको खबर स्थानीयले प्रहरीलाई गरेपछि तीन जनालाई नियान्त्रणमा लिइउको हो । पीडित पक्ष इलाकामा आएर सहमति नगरेसम्म खतिवडा प्रहरी नियन्त्रणमा रहने बताइएको छ । पीडितलाई उपचारका लागि अस्पताल लगिएको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार