काठमाडौं, फागुन ५ – सट्टाबाजीको आंशकामा कीर्तिपुरबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ। त्रिभुवन विश्वविद्यालय मैदानमा जारी आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजको खेल भइरहेको बेलामा ति व्यक्ति पक्राउ परेका हुन् ।

अहिले उहाँलाई आशंका लागेर नियन्त्रणमा लिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।प्रहरीले पक्राउ परेका व्यक्तिको परिचय भने खुलाएको छैन । त्रिवि मैदानमा आज नेपाल र स्कटल्याण्डबीच खेल भइरहेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार