काठमाडौँ- काठमाडौँका एमाले नेता साँखुमा मृत फेला परेका छन् । मृत फेला पर्नेमा नेकपा एमालेका काठमाडौँका जिल्ला सदस्य पुण्यप्रसाद चौलागाई रहेका छन् । शुक्रवार काठमाडौँको साँखुमा रहेको सलम्बुटारको जङ्गलमा मृत अबस्थामा फेला परेको बताइउको छ ।

प्रहरीले घटनाबारे अनुसन्धा गरिरहेको छ । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा एमालेका तर्फबाट गोकर्णेश्वर नगर प्रमुखको उम्मेदवार बनेका उनी पछिल्लो समय भने काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा बस्दै आएका थिए । उनको घर भने सिन्धुपाल्चोकको भोटेचौरमा रहेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार