शरणामती।झापाको झापा गाउँपालिका-७ का सन्थाल युवाहरुले फुटबल प्रतियोगिताको विजेतालाई ४० केजीको सुँगुर उपहार दिने भएका छन् ।

सन्थाल समुदायको बाहा(होली) पर्वको उपलक्ष्यमा फागुन २० गते देखि सन्चालन हुने खुल्ला नकाउट फुटबल प्रतियोगिताको विजेता टिमलाई ४० केजीको सुँगुर उपहार राखिएको हो।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार