झापा । बिर्तामोड अन्तर्राष्ट्रिय ब्यापार महोत्सवमा आज १७ गते दीपक बज्राचार्यको प्रस्तुति रहने भएको छ। उनि काली काली’, ‘ओ अमिरा’, ‘मायाको डोरीले’ देखि ‘मन मगन’ जस्ता लोकप्रिय गित मार्फत दर्शक माझँ जम्दै आएका छन् । चर्चित गीतहरुले युवा पुस्तामा लोकप्रिय गायक बज्राचार्यको आगमन हुने आयोजकले जानकारी दिएको छ।

महोत्सवमा स्थानीय उत्पादन देखि अन्तर्राष्ट्रिय सामाग्री प्रदर्शनीमा राखिएको छ । बालबालिका देखि बृद्ध- वृद्धा सम्मले महोत्सव अवलोकन गरेका छन् । महोत्सव भोलि १८ गते समापन हुने बिर्तामोड उद्योग बाणिज्य संघका महासचिव अर्जुनकुमार मैनालीले जानकारी दिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार